४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पछिल्लो २४ घण्टामा ९ सय दुई जना संक्रमित, २ हजार दुई सय ८७ कोरोना मुक्त

पछिल्लो २४ घण्टामा ९ सय २ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ६ सय ११ जनाको पिसिआर परीक्षणमा ९ सय २ जनामा संक्रमण देखिएको हो। यो सँगै अहिलेसम्म संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको ५।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार २ सय ८७ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। अहिलेसम्म ३२ हजार ९ सय ६४ जना कोरोना मुक्त भएका छन्।

 

प्रकाशित: २३ भाद्र २०७७ १०:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App