१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

देशभर कति जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ?

देशभर कोरोना संक्रमित २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यस्तै प्रदेश १ मा ३ जना र प्रदेश ५ मा ४ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।

यस्तै देशभर १५१ जना संक्रमितको आइसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। शुक्रबारमात्र नयाँ १३ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ।

 

प्रकाशित: १९ भाद्र २०७७ ११:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App