४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

उपत्यकामा थपिए ४८१ संक्रमित

पछिल्लो २४ घण्टामा उपत्यकामा ४८१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३९३ जना,  भक्तपुरमा ३० र ललितपुरमा ५८  जना संक्रमित थपिएका हुन्।

 

प्रकाशित: १६ भाद्र २०७७ १०:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App