४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

देशभर थपिए ८९९ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ८९९ जना कोरोना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३०३ महिला र ५९६ पुरुष संक्रमित थपिएका हुन्। यस्तै ७ जना मृतक थपिएका छन्। यो सँगै मृतकको संख्या २२८ पुगेको छ।

देशभर अहिलेसम्म संक्रमितको संख्या ३९४६० पुगेको छ।  

 

 

प्रकाशित: १५ भाद्र २०७७ १०:४८ सोमबार

कोरोना भाइरस