११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पछिल्लो २४ घण्टामा १३० जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा १ सय ३० जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ४० रहेको छ। पछिल्लो पटक ७५ जना कोरोना मुक्त भएर घर फर्केका छन्। अहिलेसम्म १३ हजार १ सय २८ जना डिस्चार्ज भएका छन्।

 

प्रकाशित: ११ श्रावण २०७७ १०:४७ आइतबार

कोरोनाभाइरस