४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

ठगी आरोपमा 'ज्योतिषी' अर्जुन क्षेत्री पक्राउ

ठगी आरोपमा अर्जुन क्षेत्री पक्राउ परेका छन्। अपराधिक लाभ लिने मनसायले ५० लाख रुपैयाँ बार्गेनिङ गरिरहेको अबस्थामा उनलाई अख्तियार र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार क्षेत्रीले आफुलाई अख्तियारको सह-सचिव हुँ भन्दै विद्युत प्राधिकरणको जग्गा खरिदमा अनियमिता भएको भन्दै रकम बार्गेनिङ गरेका थिए।

यसबारे थप विवरण सार्वजनिक गर्ने तयारीमा रहेको अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदिप कोइरालाले जनाए।

प्रकाशित: २६ असार २०७७ ०५:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App