काठमाडौं- थप ९ जनालाई कोरोना पुष्ट् भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा ९ जनामा कोरोना देखिएको हो।
उनीहरु मकवानपुरका १ जना, बाँके नैनापुरका ८ जना छन्। यो सँगै संक्रमितको संख्या २५८ पुगेको छ।
प्रकाशित: २ जेष्ठ २०७७ ०२:३८ शुक्रबार