६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

थप २४ जनामा कोरोना, संक्रमितको संख्या २४३ पुग्यो

काठमाडौं- थप २४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीमा १२ जना, कपिलबस्तुमा ८ जना, पर्सामा ३ र नवलपरासीका १ जना छन्। 

मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ। उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक प्रयोगशाला रुपन्देहीमा परीक्षण गरिएको थियो। यो सँगै संक्रमितको संख्या २४३ पुगेको छ।

प्रकाशित: ३१ वैशाख २०७७ १४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App