२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

लागूऔषध सहित एक पक्राउ

काठमाडौं - बीरगंज प्रहरीले लागूऔषध सहित एक जनालार्इ पक्राउ गरेकाे छ। काठमाडौं चन्द्रागिरी नगरपालिका ५ बस्ने ३१ वर्षीय अनिल सापकोटा अवैध लागूऔषध सहित बुधवार पक्राउ परेका हुन। बीरगंज महानगरपालिका १६ भन्सार मुल गेट नजिक प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका सापकोटा डाईजेल्याब ५४ एम्पुल, नुर्फिन ५४ एम्पुल र फेनारगन ५४ एम्पुल सहित पक्राउ परेका हुन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: ३० श्रावण २०७५ १३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App