१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सव (तस्बिरहरू)

सोमबार पूर्वराजा ज्ञानेन्द्र शाहले ७९औँ जन्मोत्सव मनाइरहेका छन्।

सोमबार बिहानैदेखि पूर्वराजालाई शुभकामना दिन निर्मल निवासमा भिड लागेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु पनि निर्मल निवास पुगेका छन्।

शाहको जन्मोत्सवका अवसरमा शुभकामना दिन भन्दै सोमबार निर्मल निवास खुला गरिएको छ ।

प्रकाशित: २३ असार २०८२ १२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App