२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

७८ वर्षको उमेरमा पूर्व प्रहरी महानिरीक्षक राणाको निधन

पूर्व प्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणाको ७८ वर्षको उमेरमा गए (शनिबार) राति निधन भएको छ। राणाको आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ। 

उनले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए। उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना भएको थियो।

प्रकाशित: ३१ चैत्र २०८१ ०८:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App