१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

उपत्यकामा मनाइयो नेपाल संवत् (तस्बिरहरू)

नेपाल संवत् ११४५ मनाइएको छ। नेवार समुदायमा नेपाल संवत् नयाँ वर्षको सुरुवाती वर्षका रुपमा लिइन्छ।

काठमाडौंको वसन्तपुरमा नेवार समुदायले धूमधामका साथ नेपाल संवत् (नयाँ वर्ष) मनाएका छन्। काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)मा विशेष रुपमा नेपाल संवत् मनाउने गरिन्छ।तस्बिरहरू: न्युज एजेन्सी नेपाल 

 

प्रकाशित: १७ कार्तिक २०८१ १८:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App