१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

रास्वपा र सहकारी पीडितको प्रदर्शनलाई लक्षित गर्दै पोखरामा निषेधाज्ञा

पोखराको सहिदचोक र गैह्रापाटन आसपासलाई निषेधित क्षेत्र घोषणा गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीले एक सूचना जारी गर्दै आइतबारदेखि लागू हुनेगरी निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिएको हो।

प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण प्रतिकुल अवस्था सिर्जना हुन सक्ने भन्दै निषेधित क्षेत्र घोषणा गरिएको प्रशासनले जनाएको छ। 

प्रकाशित: ४ कार्तिक २०८१ १२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App