३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

तपाईंको आजको राशिफल

मेष राशिः विद्यार्थीका लागि पढाईमा रुची बढ्ने छ। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ। आफन्तबाट धन आउने योग छ। स्वास्थमा सुधार आउने छ।

वृष राशिः विलासी क्षेत्रमा प्रवेश नगर्नु नै वेश हुन्छ। व्यापारिक लगानीहरु प्राप्त हुने देखिन्छ। विभिन्न बिलासी सम्बन्धी व्यापारको कार्य आरम्भ गर्नु होला। वैदेशिक पढाइ र यात्राको समय छ। यात्रा सफल छ।

मिथुन राशिः स्वास्थ्यमा सामान्य बाधा देखिन्छ। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। धन सन्चित हुने समय छ। विद्यार्थीलाई अध्ययनमा सफलता मिल्ने योग छ। वौदिक्ताको वृद्धि हुने देखिन्छ। वाणी प्रवाभ वढ्ने छ।

कर्कट राशिः विद्यार्थीका लागि पढाइ सफल हुनेछ। पेटमा सामान्य समस्या देखिन सक्नेछ। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। व्यापारमा राम्रो छ। यात्रा गर्दा धन आर्जन हुने योग छ।

सिंह राशिः धन आर्जन हुने योग देखिन्छ। यात्राको समय छ। रमाईलो भेटघाटमा सहभागी हुनु पर्नेछ। प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ। स्वास्थ्यका कारण धन खर्च हुने समय छ। कार्य गर्दा विचार पुर्याएर गर्नु होला।

कन्या राशिः पारिवारिक सदस्यबीच शुभ सम्वन्ध रहने छ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ। आर्थिक लाभ हुने दिन छ। उन्नतीशील समय छ। भुमि लाभको योग छ। छोटो तर अर्थपूर्ण यात्रा हुने देखिन्छ।

तुला राशिः विद्यार्थीका लागि अध्ययन र लेखनमा रुचि बढ्ने छ। शिरमा सामान्य समस्या देखिन सक्नेछ। साथीहरूमा खर्च हुने देखिन्छ। व्यापारव्यवसाय गर्नेहरुलाई भने दिन राम्रो छ। रमाईलो भेटघाटमा सहभागी हुनु पर्नेछ।

वृश्चिक राशिः प्राप्त हुने दिन छ। राम्रो फल दिने समय छ। अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। उपलप्धिपूर्ण आर्थिक लाभ छ। कडा पराक्रमकाट कार्यसिद्धि हुने छ। आफन्तहरुसँग भेटघाट हुने छ।

धनु राशिः व्यापार व्यवसाय गर्नेलाई दिन राम्रो छ। उन्नती प्रगति हुने देखिन्छ। स्वास्थ्यको विषयमा समान्य धन हानि हुने समय छ। विद्यार्थीलाई पढाइमा रुची बढ्ने छ। आफन्तसँग शुभ भेटघाट हुनेछ। कडा पराक्रमकाट कार्यसिद्धि हुनेछ।

मकर राशिः मिष्ठान्न भोजन र पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। कर्णमा सामान्य बिकार आउने देखिन्छ। उद्योगको क्षेत्रमा आर्थिक लगानी गर्न नमिल्ने समय छ। मित्रबाट कार्यसिद्धि हुनेछ। विद्या अध्ययनमा मन बढ्ने छ।

कुम्भ राशिः विद्यार्थीका लागि पढाई र यात्राको योग छ। राजनीतिक क्षेत्रमा सफलता मिल्ने र आफ्नो प्रभुत्व बढाउन सफल भइने छ। धर्ममा रुचि देखिन्छ। व्यवसायमा लगानी गरे श्रमको उचित लाभ प्राप्त हुनेछ।

मीन राशिः मित्रसँग वैचारिक मेलको योग रहेको छ। धार्मिक कार्यमा रुचि देखिन्छ। विदेश यात्राको योग रहेको छ। विद्यार्थीहरुलाइ पढाइमा रुची बढ्ने छ। समाजिक पद र सम्मान मिल्ने छ। व्यापार व्यवसायमा फल प्राप्तिको समय छ।

प्रकाशित: २७ असार २०८१ ०६:४६ बिहीबार

#Your Horoscope Today # Kumbha rasi