१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

पूर्व पश्चिम राजमार्ग हिलाम्मे बनेपछि सवारीसाधन ठप्प

पूर्व पश्चिम राजमार्ग वर्षाका कारण हिलाम्मे बनेपछि अवरुद्ध बनेको छ।

वर्षाका कारण सडक एकतर्फी रुपमा सञ्चाल हुँदा पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दाउन्ने क्षेत्रमा सवारीसाधन रोकिएका छन्।

वर्षाका कारण दाउन्ने खण्डमा सडक हिलाम्मे हुँदा सवारी सञ्चालन गर्न कठिनाइ भइरहेको छ। रासस

प्रकाशित: १३ असार २०८१ ०९:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App