१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि आक्रमण

छात्रा भन्छिन्: म माथि गोली प्रहार भयो

झापाको दमकमा एक जना विद्यार्थीमाथि आक्रमण भएको छ।

कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गरेकी एक छात्रामाथि आक्रमण भएको  जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दले जानकारी दिए।

१८ वर्षकी एनिका अधिकारीमाथि आक्रमण भएको र उनको अवस्था सामान्य चन्दले जानकारी दिए। अधिकारीको पेटमा गोलीको छर्रा जस्तो वस्तु लागेको तर यकिन नभएको उनको भनाइ छ।

अधिकारीले नागरिक न्यूजसंग भने, 'एक छात्रामाथि आक्रमण भएको हो। उनको  पेटमा गोलीको छर्रा जस्तो वस्तु लागेको छ। तर यकिन छैन गोली चलेको हो वा होइन्।'

घटनाको अनुसन्धान भइरहेको उनले बताए। 

प्रकाशित: २१ वैशाख २०८१ १४:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App