९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

अख्तियारद्वारा स्वास्थ्य सामग्री व्यापारी विशाल पण्डितविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सामग्री खरिद प्रकरणमा अनियमितता भएको आरोपमा विशाल पण्डित विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

लाइफलाइन ट्रेड प्रालि र हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक पण्डित विरुद्ध कोसी प्रदेश अस्पतालमा तीन करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद प्रकरणमा मुद्दा दायर गरेको हो।

पण्डितले काठमाडौँ जिल्ला प्रशासन कार्यालयसँगै बुटिक होटेल ‘बसेरा’ सञ्चालन गरिरहेका छन्।

प्रकाशित: १८ चैत्र २०८० १४:५० आइतबार

स्वास्थ्य सामग्री खरिद प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशाल पण्डित