२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बरहथवा घटनामा ११ बुँदे सहमति, मृतक साहलाई शहिद घोषणा गर्ने

सर्लाहीको बरहथवा घटना विषयमा ११ बुँदे सहमति भएको छ। आइतबार साझ आन्दोलनरत्त पक्ष, मृतक पक्ष र प्रशासनबीच ११ बुँदे सहमति भएको हो।

सहमति अनुसार जयशंकर साहलाई शहिद घोषणा गरिने भएको छ। उनको परिवारका १ सदस्यलाई बरहथवा नगरपालीकाले रोजगारी दिने भएको छ।

सहमतिसँगै आन्दोलनरत्त पक्षले आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ।

प्रकाशित: २२ पुस २०८० १३:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App