सिन्धुपाल्चोकमा आज बिहान भूकम्प गएको छ। सिन्धुपाल्चोकको तिनकुण्ड केन्द्रविन्दु भएर आज बिहान १०ः १७ बजे ४.६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। Follow @nagarik_news प्रकाशित: १९ पुस २०८० ०४:५३ बिहीबार
समाज २७ वैशाख २०८१ भाले बास्ने ताल जोड्ने पदमार्ग निर्माण म्याग्दीको मालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको भाले बास्ने ताल पदमार्गले जोडिएको छ।
स्वास्थ्य २८ वैशाख २०८१ अर्जेन्टिनामा डेङ्गीविरुद्धको खोप अभियान अर्जेन्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार यस वर्ष डेङ्गीका चार लाख २० हजारभन्दा बढी केस भेटिएपछि डेङ्गी लक्षित खोप अभियान घोषणा गरिएको हो।
राजनीति २८ वैशाख २०८१ गृहमन्त्री रवि लामिछाने बोलेपछि संसद् अवरुद्ध गर्ने रणनीतिमा कांग्रेस उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने बोलेपछि आजको संसद् बैठक अवरुद्ध गर्ने रणनीतिमा नेपाली कांग्रेस रहेको छ।
कला २८ वैशाख २०८१ प्रदिप र दिव्याको ‘एक्टर’ को छायांकन सुरु नायक प्रदिप खड्का र नव–नायिका दिव्या रायमाझीकाे फिल्म एक्टरको छायांकन आजबाट सुरु गरिएको छ।