१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

प्रदेश लोक सेवा अयोग बागमतीले माग्यो कर्मचारी

प्रदेश लोक सेवा आयोग बागमतीले रिक्त पदपूर्तिका लागि दरखास्त आवेदन माग गरेको छ।

आयोगको हेटौँडास्थित कार्यालयले सोमवार सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो।

आयोगले प्रदेश र स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फ रिक्त पद पदपूर्तिका लागि आवेदन मागेको हो।

आयोगले ज्येष्ठता तथा कार्य सम्पादनको मूल्याङ्कनबाट हुने बढुवा तथा खुलातर्फको दरखास्त आह्वान गरिएको जनाएको छ।

प्रकाशित: ९ पुस २०८० ०२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App