सामान्यतः वैज्ञानिक भन्ने बित्तिकै विषय वस्तुकाे विज्ञ भनेर बुझिन्छ। नागरिक वैज्ञानिकको नाम दिएर बर्खाको समयमा बाढीबारे पूर्व सूचनाका लागि स्वतः स्फूर्त रुपमा बारबर्दियाका ६२ जना युवा र युवति परिचालित गरिने भएको छ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले तत्कालीन मधेस आन्दोलनका क्रममा सरकारसँग भएका विभिन्न सम्झौतालाई पालना नभएको गुनासो गरेका छन्।