१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली राजमार्ग अन्तर्गत कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका २ सेरिघाटमा सडक भासिँदा यातायात सेवा अवरुद्ध भएको छ।

बिहीबार एक्कासि सडक खण्ड ५ मिटर लामो भासिएपछि सडक अवरुद्ध भएको हो। प्रहरीका अनुसार अहिले एक्स्काभेटर मार्फत सडक खुलाउने काम भैरहेको छ। सडक भासिँदा सयौँ यात्रु अलपत्र परेका छन्।

प्रहरीका अनुसार कालिकोट खण्ड अवरुद्ध भए पनि दैलेख खण्ड खुलेको छ। अहिले सडक खुलाउने काम सुरु भएको छ।

प्रकाशित: १४ पुस २०७९ ०९:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App