३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

हुम्लाको डाँफे मतदान केन्द्रमा झडप

हुम्लाको चङ्खेली गाउँपालिका ५ को डाँफे मतदान केन्द्रमा झडप भएको छ। झडप हुँदा त्यहाँ कार्यरत एकजना असई घाइते भएका छन्।

घाइते हुनेमा असई रामकुमार चौधरी रहेको हुम्लाका प्रमुख जिल्ला अधिकारी सिता परियारले बताइन्। वारेसनामा भोट हाल्न नदिएको भन्दै झडप भएको थियो। झडपलाई नियन्त्रण गर्नका लागि अहिले मतदान रोकिएको जनाइएको छ। केही छिनमा फेरि मतदानको तयारी हुन् लागेको जनाइएको छ।

प्रकाशित: ४ मंसिर २०७९ ०८:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App