नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। मंगलबार एक वक्तव्य जारी गर्दै पोखरेलले एमालेको ११ औँ महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
उम्मेदवारी घोषणासँगै पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन्। ‘पार्टीको आन्तरिक लोकतन्त्र सम्बन्धी आफैले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु,’ पोखरेलले भनेका छन्, ‘अभिभावकीय भूमिका मार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमरेडलाई अनुरोध गर्दछु।’
वक्तव्यको पूर्ण पाठ




प्रकाशित: ९ मंसिर २०८२ १६:३६ मंगलबार





