३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

माओवादी पदाधिकारी बैठक जारी

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक जारी छ। पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा रुपन्देही-३ मा हुने उपनिर्वाचनलगायतका विषयमा छलफल हुँदैछ।

त्यस्तै संसद्को भूमिका, सरकारको कार्यसम्पादनलगायतका विषयमा पनि कुराकानी हुने बताइएको छ।

प्रकाशित: २६ असार २०८२ १६:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App