५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

अर्घाखाँचीबाट टोप बहादुर रायमाझीले गरे मनोनयन दर्ता

नेकपा एमालेका सचिव टोप बहादुर रायमाझीले  अर्घाखाँचीबाट मनोनयन दर्ता गराएका छन्। आयोगको कार्यतालिका अनुसार जिल्ला समन्वय समितिको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पार्टीका नेता कार्यकर्तासहित पुगेर रायमाझीले उम्मेदवारी दर्ता गराएका हुन्।  

०७४ को प्रतिनिधिसभा चुनावमा उनले नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका थिए। यसपटक उनले अर्घाखाँचीबाट नेपाली काँग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसालसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका खलिन मिया, राष्ट्रिय स्वतन्त्र पार्टीका हरी प्रसाद भुसाद लगायत सँग प्रतिस्पर्धा गर्नुपर्ने छ।

प्रकाशित: २३ आश्विन २०७९ ११:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App