५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

झापा-५ बाट ओलीले गराए उम्मेदवारी दर्ता

मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट उम्मेदवारी दर्ता गराएका छन्।

ओली आफैं उपस्थित भएर उम्मेदवारी दर्ता गराउन हुन्। २०७४ को निर्वाचनमा ओली यस क्षेत्रबाट निर्वाचित भएका थिए।

प्रकाशित: २३ आश्विन २०७९ ०७:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App