१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

मन्त्रीलाई लाइनमा बस्नुस् भन्ने सुरक्षागार्ड पक्राउ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्ने एक जना सुरक्षागार्ड पक्राउ परेका छन्।

शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा बायोमेट्रिक्सको कामका लागि मन्त्री श्रेष्ठ त्यहाँ पुगेका थिए। सुरक्षागार्ड शेरजंग कुँवरले जो भए पनि लाइनमा बस्न आग्रह गरेका थिए। मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा सुरक्षागार्डलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए।

प्रकाशित: १९ भाद्र २०७९ ०९:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App