१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेद्वारा नागरिकता विधेयकमाथि मतदान गर्न माग

फाइल तस्बिर।

नेकपा एमालेले नागरिकता विधेयकमाथि प्रतिनिधि सभामा ध्वनि मत नमान्ने भएको छ। एमालेले विधेयकमाथि मतदान माग गर्ने भएको छ।    

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले मत विभाजनमा गएर भोटिङ गर्ने पक्षमा उभिने बताए। बिहीबार दिनभर प्रतिनिधि सभामा छलफल गरेर विधेयक पारित गर्दैछन्।  

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन २०६३ को संशोधन विधेयक सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएपछि सत्तारुढ गठबन्धनले भने उक्त विधेयक जस्ताको तस्तै पारित गर्ने निर्णय गरिसकेको छ।

प्रकाशित: २ भाद्र २०७९ १२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App