४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आत्महत्याको श्रृंखलालाई रोक्न सरकारले आवश्यक कदम चाल्नुपर्छ: दुर्गा पौडेल

फाइल तस्बिर।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले आत्महत्याको श्रृंखलालाई रोक्न सरकारले आवश्यक कदम चाल्नुपर्ने बताएकी छिन्। 

उनले बुधबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै दिनानुदिन बढिरहेको आत्महत्याको घटनाको श्रृंखलालाई रोक्न सरकारले आवश्यक कदम चाल्नुपर्ने बताएकी हुन्।

प्रकाशित: २५ श्रावण २०७९ ०८:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App