१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

मंसिर ४ मा चुनाव गर्ने मन्त्रिपरिषद्‌को निर्णय

प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा हुने भएको छ। 

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठककाे निर्णयले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो।

बुधबार गठबन्धनका शीर्ष नेताहरुकाे बैठकमा मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमति जुटेकाे थियाे।

प्रकाशित: १९ श्रावण २०७९ ०८:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App