१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको भोलि पुस २२ गते बस्ने गरी तय भएको बैठक विशेष कारणवश स्थगित भएको छ। भोलि दिउँसो १ बजे बस्ने तय भएको बैठक यही पुस २८ गते बुधबारसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ।  

सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले आज जारी गरेकाे सूचनामा प्रतिनिधिसभा नियमावली २०७५ को नियम ९६० को उपनियम ९३०  वमोजिम प्रतिनिधिसभाको अर्को बैठक यही पुस २८ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ।

प्रकाशित: २१ पुस २०७८ ०९:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App