५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रपतिद्वारा संसदको दुबै सदनको अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुबै सदनको अधिवेशन बोलाएकी छन्।

नेपालको संविधानको धारा ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को आजको सिफारिशमा राष्ट्रपति भण्डारीले मंसिर २८ गते मंगलबारका दिन संसद आह्वान गरेकी हुन्।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै सोको जानकारी दिएको छ। कार्यालयका अनुसार बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ।

प्रकाशित: १६ मंसिर २०७८ १३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App