राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको अवसरमा साइतमा टीका ग्रहण गरेकी छन्। राष्ट्रपति निवासमा दशैको टीकाको शुभसाइतमा उनले टीका लगाएकी हुन्। Follow @nagarik_news प्रकाशित: २९ आश्विन २०७८ ०६:५५ शुक्रबार
समाज १५ वैशाख २०८१ हावाहुरीले घरको छानो उडाउँदा ४० परिवार विस्थापित सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा निर्माण गरिएका घरका जस्तापाता हावाहुरीले उडाएपछि बस्नयोग्न नभएको वडा सदस्य चदाराले बताए।
समाज १५ वैशाख २०८१ बझाङमा ४९.१२ प्रतिशत मतदान बझाङ प्रदेशसभा १ मा आज भएको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको छ।
राजनीति १५ वैशाख २०८१ ‘हामीले लडेर ल्याएको गणतन्त्रमाथि चुनौती आउने गरी प्रतिगामीहरू सक्रिय हुन थाले’ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान व्यवस्था र संविधानको रक्षा गर्न परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन्।
राजनीति १५ वैशाख २०८१ जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ।