राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको अवसरमा साइतमा टीका ग्रहण गरेकी छन्। राष्ट्रपति निवासमा दशैको टीकाको शुभसाइतमा उनले टीका लगाएकी हुन्। Follow @nagarik_news प्रकाशित: २९ आश्विन २०७८ ०६:५५ शुक्रबार
राजनीति २८ वैशाख २०८१ गृहमन्त्री रवि लामिछाने बोलेपछि संसद् अवरुद्ध गर्ने रणनीतिमा कांग्रेस उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने बोलेपछि आजको संसद् बैठक अवरुद्ध गर्ने रणनीतिमा नेपाली कांग्रेस रहेको छ।
राजनीति २७ वैशाख २०८१ अस्थिरताको पराकाष्ठा : १६ महिनामा छैटाैं सरकार गठन प्रदेश सभाको दोस्रो कार्यकालमा कोशी प्रदेशमा छैटौं सरकार गठन भएको छ। नेकपा एमाले नेता हिक्मतकुमार कार्की तेस्रोपटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदा कोशीमा छैटौं सरकार गठन भएको हो।
खेल २८ वैशाख २०८१ गायक्वाड र गिल फेरि आमनेसामने, कसले मार्ला बाजी? इन्डियन पिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्सबीच खेल हुँदैछ।
समाज २७ वैशाख २०८१ महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय कार्यान्वयन भएन कञ्चनपुरको दोधारा चाँदनीलाई शारदा नहरबाट सिँचाइका लागि तीन सय ५० क्युसेक पानी दिने भनिए पनि हालसम्म कार्यान्वयन भएको छैन।