९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले अध्यक्ष ओली अस्वस्थ, अत्यावश्यक बाहेक भेटघाट बन्द

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। 

पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीका कारण अध्यक्ष ओली शुक्रबारदेखि अस्वस्थ भएको उनका प्रेस सहयोगी रामशरण बजगाईंले नागरिकन्यूजलाई जानकारी दिए।   

बजगाईं भने, 'उहाँ दौडधुप र धपेडीका कारण सामान्य अस्वस्थ हुनुहुन्छ। त्यसैले अत्यावश्यकबाहेक भेटघाट बन्द गरिएको हो। ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन्।'

प्रकाशित: १९ भाद्र २०७८ ०४:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App