coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसको पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्ने लागेको हो।  कांग्रेस सभापति शेरबहादुर देउवाले  आज दिउँसो २ बजेका लागि पदाधिकारीको बैठक बोलाएका हुन्। बैठकमा नयाँ सरकार गठनबारे पनि छलफल हुने अनुमान गरिएको छ।  

भोलि ९सोमबार० लागि कांग्रेसको केन्द्रीय समितिकै बैठक पनि बोलाइएको छ। पदाधिकारी बैठकले सोमबार बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा पनि तय गर्ने बताइएको छ।  

केन्द्रीय समिति बैठकअघि नेपाली कांग्रेस पदाधिकारीको बैठक बस्न लागेको हो ।

प्रकाशित: २९ चैत्र २०७७ ०४:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App