८ वैशाख २०८१ शनिबार
राजनीति

सिन्धुलीमा माओवादी केन्द्रले स्थापना गर्‍यो पार्टी कार्यालय

सिन्धुली कमलामाई नगरपालिका–६ गैरीबजारमा माओवादी केन्द्रले स्थापना गरेको पार्टी कार्यालय । तस्बिर : अनिल भण्डारी/नागरिक

नेकपा माओवादी केन्द्रको जिल्ला कार्यालय स्थापना गरिएको छ । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युताइदिएपछि  मंगलबार माओवादी केन्द्रले पनि पार्टी कार्यालय स्थापन गरेको हो।  

पार्टी कार्यालय उद्घाटन गर्दै माओवादी केन्द्रका जिल्ला अध्यक्ष लेखनाथ दाहाल (राजन) ले सर्वोच्च अदालतको निर्णय नेकपामाथिको कानुनी ‘कू’ भएको बताएका छन्। अनावश्यक निर्णय राजनीतिक पुर्वाग्रह र कम्युनिस्ट आन्दोलनलाई विघटनतिर लैजाने र जनताको इच्छा आकाक्षामाथि कुठाराघात गर्ने निर्णय भएको उनले टिप्पणी गरे।  

प्रकाशित: २५ फाल्गुन २०७७ १२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App