नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड- माधव समूहले प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्। बैठक सुरु भएपछि सांसद भीम रावलले संसदको कार्यसूची संशोधन गर्न माग गरेका थिए। Follow @nagarik_news प्रकाशित: २३ फाल्गुन २०७७ ११:५७ आइतबार
समाज २२ वैशाख २०८१ अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। दूतावासका अनुसार डिभी २०२५ को नतिजा सार्वजनिक भएको हो।
समाज २२ वैशाख २०८१ माटोको ढिस्कोमा पुरिएर कैलालीमा एक महिलाको मृत्यु मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–५ लालीगुराँस टोलकी ४१ वर्षीय लक्ष्मी सिजापती रहेको प्रहरीले जनाएको छ।
समाज २२ वैशाख २०८१ दाङ र गुल्मीका अग्नि पीडितलाई काठमाडौं महानगरले १०/१० लाख राहत दिने काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई गाउँपालिकालाई राहत सहयोग गर्ने भएको छ।
समाज २२ वैशाख २०८१ विदेश पठाइदिने भन्दै ३४ लाख बढी ठगी गर्ने पक्राउ वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै ३४ लाख २३ हजार तीन सय ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।