१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा बैठक सुरु

फाइल तस्बिर

प्रतिनिधिसभा बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गरेको संसद विघटन सर्वोच्च अदालतले बदर गरेपछि पहिलो पटक संसद बैठक बसेको हो। सर्वोच्च अदालतले संसद पुन:स्थापना गर्दै १३ दिन भित्र संसद बैठक बोलाउन आदेश गरेको थियो।

 

प्रकाशित: २३ फाल्गुन २०७७ ११:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App