१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

संवैधानिक निकायमा ४५ जनाको नाम सिफारिस, अख्तियार प्रमुखमा प्रेम राई

संवैधानिक निकायमा रिक्त ४५ सदस्यको नाम संसदमा दर्ता भएको छ। सरकारले  अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेम राईलाई सिफारिस गरेको स्रोतले जनाएको छ। संसदीय सुनुवाईको लागि संसदमा नाम पठाए पनि आज नै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेका छन्।  

४५ दिनसम्म सुनुवाई नभएमा स्वत : राष्ट्रपतिद्वारा नियुक्त हुने प्रवधान छ। प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्वन्धी अध्यादेश ल्याएका थिए।  

 

 

प्रकाशित: ५ पुस २०७७ ०९:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App