१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

तीन जना राजदूतमा सिफारिस

परराष्ट्र मन्त्रालयका तीन जना सहसचिव राजदूतका लागि सफारिस भएका छन्। स्रोतका अनुसार मन्त्रिपरिषद बैठकले गेहेन्द्रराज भण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई राजदूतका लागि सिफारिस गरेको हो। उनीहरुलाई बेल्जियम, पाकिस्तान र जर्मनीका लागि सिफारिस गरिएको हो।

राजभण्डारी  प्रमुख शिष्टाचार महापाल, अधिकारी दक्षिण पूर्वी एसिया डेक्स प्रमुख र खड्का राहदानी महाशाखाका महानिर्देशक छन्। छन्।

अहिले पाकिस्तानमा सेवा लम्साल, जर्मनीमा रमेशप्रसाद खनाल र बेल्जियममा लोकबहादुर थापा राजदूत छन्। उनीहरुको कार्यकाल सकिँदैछ।  

लामो समयदेखि दक्षिण कोरिया, दक्षिण अफ्रिका, श्रीलंका लगायतका देशमा राजदूत रिक्त छन्।  

 

प्रकाशित: २ भाद्र २०७७ ०६:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App