१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

योगेश भट्टराईले भने : नेकपा दुर्घटना नजिक !

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी योगेश भट्टराईले पार्टी दुर्घटनातर्फ अघि बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।  

पार्टीका दुई अध्यक्षबीच खिचातानी चलिरहेका बेला मंगलबार दिउँसो ट्विट गर्दै पर्यटनमन्त्रीसमेत रहेका नेता भट्टराईले सबैलाई रोकिन र सल्लाह गर्न आग्रह गरेका हुन् ।  

उनले लेखेका छन्, ‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔं ।  सल्लाह गरौं ।’  

 

यो पनि पढ्नुहोस्

नेकपा संकट समाधानका लागि युवा नेताको अग्रसरता

 

प्रकाशित: १३ श्रावण २०७७ ०९:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App