९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

बजेट भाषण ४ बजे

आगामी आर्थिक वर्ष ०७७/०७८ को बजेट आज ४ बजे सार्वजनिक हुने भएको छ। हरेक वर्षको जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्नूपर्नै व्यवस्था अनुरुप अर्थमन्त्री युवराज खतिवडाले आज संघीय संसदमा आगामी आवको बजेट प्रस्तुत गर्दैछन्।

मन्त्री खतिवडाले यसअघि नै कोरोना भाइरससँग लडन राष्ट्र बैंकको  पुनर्कर्जा कोषको ६० अर्ब रकमलाई एक सय अर्ब पुर्यानउने बताएका कारण पनि आगामी आवको बजेट कोभिड–१९ को सेरोफेरोमा रहने जनाइएको छ। आगामी आवको बजेट स्वास्थ्य, कृषि र रोजगारीका क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको जनाइएको छ ।  

 

 

प्रकाशित: १५ जेष्ठ २०७७ ०५:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App