काठमाडाैँ - प्रतिनिधि सभाको बैठक बसिरहेको छ। नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकको कार्यसूची सार्वजनिक भइसकेको छ । कार्यसूचीअनुसार विभिन्न सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन्।
प्रकाशित: २६ श्रावण २०७६ ०५:४२ आइतबार