८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली र ओमानका विदेशमन्त्री अल्बुसैदीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री ओली र नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका ओमानी विदेशमन्त्री अल्बुसैदीबीच शिष्टाचार भेटवार्ता भएको हो।

भेटको क्रममा दुई देशबीच आपसी हित र सद्भावका साथै कुटनीतिक सम्बन्ध लगायतका विषयमा विषयमा कुराकानी भएको बुझिएको छ।

ओमानी विदेशमन्त्री अल्बुसैदी मंगलवार नै स्वदेश फर्किनेछन्।

प्रकाशित: ११ भाद्र २०८१ १४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App