२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

कांग्रस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ। बुधवारवाट पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको बैठक आज पनि बस्न लागेको हो।

बैठकमा सय दिने संगठनात्मक अभियान भदौ १५ देखि मंसिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव, भ्रातृ संगठनहरुको अधिवेशनका लागि दिइएको समय निर्देशक समिति बनाउने निर्णय बनाउने प्रस्ताव लगायतका ११ वटा प्रस्तावमाथि छलफल हुनेछ। साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल गर्ने बताइएको छ। 

प्रकाशित: २४ श्रावण २०८१ ०८:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App