४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

फाइल खोलेका हौँ भन्नेले काण्ड पनि हामीले गरेको हो भने हुन्थ्यो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल आफूले खोलेको भन्ने जस नचाइएको बताएका छन्।

सोमबार प्रतिनिधि सभामा बोल्दै उनले भ्रष्टाचारको फाइल आफूले खोलेको भन्ने जस नचाइएको बताएका हुन्।

उनले भने, 'हिजो यहाँ कुरा आयो फाइल हामीले खोलेका हौँ तिमीहरूले खोलेको होइनौँ। ठिक छ तपाईँहरूले नै खोल्नुभएको हो हामीलाई जस चाहिएको छैन। काण्ड पनि हामीहरूले नै हो गरेको हो भन्दिएको भए राम्रो हुन्थ्र्यो। ३० औ वर्षमा यी काण्डहरू नि आफैले गरेको हो। फाइल तपाईँहरूले नै खोल्नुभएको हो। तर बन्द नहुँदै जिउँदै रहेको फाइललाई तपाईँहरूले गाड्न खोज्नुभयो। जसमा प्राण थियो। त्यसलाई नै पुन हामीले खोल्न प्रयास गरेका हौँ।' 

प्रकाशित: १४ श्रावण २०८१ १४:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App