१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

भ्रष्टाचार गर्नेको अनुहार नहेरी कारबाही गरिन्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नेको अनुहार नहेरी कारबाही गर्ने बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै ओलीले भ्रष्टाचार गर्नेको अनुहार नहेरी कारबाही गर्ने बताएका हुन्।

उनले भने, 'कुनै पनि प्रकारको भ्रष्टाचारमा सम्बन्धमा मुलआचा गर्ने छैन, कुनै पनि दल विशेष भनेर हेरिने छैन, छुट्याइने छैन। कोही पनि भैष्टचार गर्ने व्यक्तिको अनुहार हेरिने छैन। अनुहार नहेरीकन व्यवहार हेरेर कारबाही गरिने छ।'  

प्रकाशित: ७ श्रावण २०८१ १४:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App