२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

इलामको मतगणना ११ बजे सुरु हुने

इलाम क्षेत्र नम्बर २ को मतगणना बिहान ११ बजेबाट सुरु हुने भएको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित विधिन्न राजनीतिक दलका व्यक्तिहरूको उपस्थितिमा जारी सर्वपक्षीय बैठकमा मतगणना ११ बजेबाट सुरु गर्ने सहमति भएको हो।

सहमति अनुसार क्षेत्र नम्बर २ को फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, माई, देउमाई, इलाम (मतपेटिका भण्डारण गरिएका आधारमा सहज हुनेगरी) मतगणना सुरु गरिने छ।

प्रकाशित: १६ वैशाख २०८१ ०९:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App